रौतहटको कटहरिया म्युजिकल एफ एम दोस्रो बर्षमा प्रवेश

सागर संगम ठाकुर । रौतहट असोज १ गते रौतहटको कटहरियाबाट संचालन भइरहेको रेडियो कटहरिया म्युजिकल एफ एम ९७.४ मेगाहर्ज शुक्रबार देखि दोस्रो वर्षमा प्रवेश गरेको छ ।२०७७ साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको रेडियो शुक्रवार बाट दोस्रो वर्षमा प्रवेश गरेको रेडियोका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए ।रेडियोले प्रशारण आरम्भ गरेको … Continue reading रौतहटको कटहरिया म्युजिकल एफ एम दोस्रो बर्षमा प्रवेश